२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब नेपाल एयरलाइन्सले निजी ल्याबको पीसीआरलाई मान्यता नदिने

२०७७, २८ कार्तिक शुक्रबार १२:०३

कात्तिक २८, काठमाडौं | नेपालबाट पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा कोरोना पोजेटिभ देखिएपछि नेपाल एयरलाइन्सले निजी ल्याबको पीसीआरलाई मान्यता नदिने भएको छ |

योसंगै नेपालबाट हङकङ जाने यात्रुले अब सरकारी ल्याबमा मात्र कोरोना परीक्षण गर्नपर्ने भएको हो | उक्त निर्णय हङकङका लागि मात्र लागु हुने नेपाल एयरलाइन्सले जनाएको छ | नेपालमा कोरोमा परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका यात्रुमा हङकङ पुगेपछि कोरोना रिपोर्ट पोजेटिभ देखिएका कारण हङकङले नेपाल एयरलाइन्सलाई दुई साता सम्म प्रतिबन्ध लगाएको छ |

जसका कारण हङकङ  उडानबाट एयरलाइन्सलाई घाटा भएको  भन्दै एयरलाइन्सले सरकारी ल्यावको पिसिआर रिपोर्टलाई मात्रै मान्यता दिने जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा