मंसिर १०, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११८ रुपैया १२ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ७२ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ३३ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ४ पैसा रहेको छ |