३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२० प्रतिशत लाभांश दिने हिमालयन बैंकको घोषणा

१५ मंसिर २०७७, सोमबार ०६:२३

मङ्सिर १५, काठमाडौँ । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।  

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट अनुमति पाएपछि बैंकले साधारणसभा बोलाउन सक्ने छ। सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारणसभाबाट पारित गरेसँगै प्राप्त हुनेछ। बैंकले गत वर्ष १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश दिएको थियो। कोभिड महामारीको अवधिमा पनि बैंकले राम्रो लाभांश घोषणा गरेको छ। 

हाल हिमालयन बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयरपछि बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने