२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारी प्रयोगशालाकै रिपोर्ट लिएर विदेश गएका ५ जना यात्रुमा कोरोना पोजिटिभ

२०७७, १८ मंसिर बिहीबार ०७:१९

मंसिर १८, काठमाडौं | सरकारी रिपोर्ट लिएर हङकङ गएका ५ जना यात्रुमा कोरोना पोजिटिभ देखिएको छ | नेपाल एयरलाइन्सबाट सोमबारको उडानमा हङकङ गएका ५ जना यात्रुको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको हो |

उनीहरुको नेपालका सरकारी प्रयोगशालाबाट कोरोना परिक्षण गरिएको थियो | नेपालबाट नेगेटिभ पिसिआर रिपोर्ट लिएर गएका यात्रुमा हङकङ पुगेपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो | यसअघि एयरलाइन्सले हङकङ उडानका लागि सरकारी प्रयोगशालाबाट मात्र परिक्षण गरिएको कोरोना रिपोर्टलाई  मान्यता दिएको थियो |

 निजी ल्यावमा गरिएको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुको हङकङ पुगेका यात्रुमा पुनः परीक्षण गर्दा पोजिटिभ देखिएपछि तीन पटकसम्म नेपाल एयरलाइन्स प्रतिबन्धमा परेको थियो | त्यसपछि गत नोभेम्बरदेखि प्रतिबन्ध खुला भएको थियो |

तर प्रतिबन्धपछि गत सोमबार यात्रु बोकेर हङकङ गएको नेपाल एयरलाइन्सका यात्रुमा फेरि पोजिटिभ देखिएको नेपाल एयरलायन्सले जनाएको छ |  नेगेटिभ रिपोर्ट बोकेर हङकङ पुगेका ५ जना यात्रुमा पोजिटिभ देखिएपछि बिहीबारको हङकङ उडान अनिश्चित बनेको छ |

निजी ल्यावमा गरिएको परीक्षण विश्वस्नीय नभएको भन्दै स्टार अस्पताल, ह्याम्स अस्पता, सुरिया हेल्थ केयर र सेन्ट्रल डाइगोनस्टिक सेन्टरमाथि अनुसन्धान समेत गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै