२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना बीमाको भुक्तानी ३ दिनमा गरिसक्न अर्थमन्त्रालयको निर्देशन

२०७७, १८ मंसिर बिहीबार ११:५९

मंसिर १८, काठमाडौं | अर्थमन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी ३ दिनभित्रमा गरिसक्न बीमा समितिलाई निर्देशन दिएको छ | सबै प्रक्रिया पूरा भएका दाबीको ३ दिनभित्रमा भुक्तानी गरिसक्न निर्देशन दिइएको हो |

सोको दैनिक जानकारी दिन समेत मन्त्रालयले भनेको छ | कोरोना बीमा दाबी भुक्तानीमा अनावश्यक ढिलाई भएपछि अर्थमन्त्रालयले उक्त अल्टिमेट दिइएको हो |मन्त्रालयले दिएको निर्देशनमा भनिएको छ,"कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउनु |"

त्यस्तै भेरिफिकेसन गर्न बाँकी दाबीको भेरिफिकेसन यथाशिघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन समेत भनेको छ |

No description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा