मंसिर २१, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ७८ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ३८ पैसा तोकेको छ |
त्यस्तै मंगलबार एक युरोको खरिद दर १४३ रुपैंया ३६ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैया ९ पैसा रहेको छ |