मंसिर २२, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ७८ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ३८ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४२ रुपैंया ७७ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ५० पैसा रहेको छ |