३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

७२ अंकले बढ्यो नेप्से

२२ मंसिर २०७७, सोमबार ०९:५९

मंसिर २२, काठमाडौँ | सेयर बजारमापक अंक रिसूचक नेप्से सोमबार ७२ अंकले बढेको छ | यो अंकको वृद्धिसंगै परिसूचक २ हजार ४ अंकमा पुगेको हो | बजार खुलेको १ घण्टा केही उतारचढाव देखिए पनि १२ बजेपछि बजार उकालो लागेको थियो |

आज  ६ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ | अघिल्लो दिन ७ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो | बैंकिङ समूह ३१, ब्यापार १३०, होटल ६०, विकास बैंक ४३, जलविद्युत ९८, फाइनान्स २०, निर्जीवन बीमा ४०५, उत्पादन २२४, अन्य ८०, माइक्रोफाइनान्स १२७ तथा जीवन बीमा ६९८ अंकले बढेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी