१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कतारद्वारा नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार

२४ मंसिर २०७७, बुधबार ०९:३१

मंसिर २४,काठमाडौं | कतार सरकारले नेपाललाई तीनवटा कार उपहार दिएको छ | बुधबार नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई तीनवटा मर्सिडिज कार हस्तान्तरण गरेका हुन् |

बुधबार परराष्ट्र मन्त्रालयमा कार हस्तान्तरण कार्यक्रम गरिएको थियो | उक्त कार्यक्रममा उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धन्यवाद व्यक्त गरे | यसअघि मन्त्रिपरिषद बैठकले कतारले दिने कार ग्रहण गर्ने निर्णय गरेको थियो |

उनले कार उपहार प्राप्त भएकोमा मात्र नभई कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोग रहेको बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु