२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२ नम्बर प्रदेश लोकसेवाले माग्यो २४ पदमा कर्मचारी (विज्ञापन सहित )

२०७७, २५ मंसिर बिहीबार ०७:०८

मंसिर २५, काठमाडौँ | प्रदेश नम्बर २ को लोकसेवा आयोगले प्राविधिकतर्फको रिक्त दरबन्दीका लागी विज्ञापन गरेको छ | राजपत्रांकित तृतीय श्रेणी/सातौं तह (प्राविधिक) मा दरखास्त दिन भनेको हो |

आयोगले खुल्लातर्फ इन्जिनियरतर्फ सिभिल हाइवेमा ३ जना, सिभिल स्यानिटरीमा २, सिभिल इरिगेसनमा १ र सिभिल जनरल पदमा २ जनाको माग गरिएको छ |

त्यस्तै आरक्षणतर्फ महिलाका लागि सिभिल हाइवे, सिभिल स्यानिटरी, सिभिल जनरल पदमा १/१ जनाका लागि विज्ञापन गरेको छ | त्यस्तै सिभिल, हाइवे र सिभिल जनरलमा आदिवासी जनजाति १/१ र मधेसी १/१ पद माग गरिएको हो |

खुल्लातर्फ सिभिल, विल्डिङ एण्ड आर्किटेस्टमा ४ जना, आरक्षणतर्फ महिला, आदिवासी जनतजाति, मधेशी र दलितका लागि १/१ पद आरक्षण दिइएको छ | त्यस्तै जियोलाजी हाइड्रोजियोलोजी खुल्लामा १ जना माग गरिएको छ |

यस्तो छ विज्ञापन हेर्नुहोस् :



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो