१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब नेपाल एयरलाइन्सले काठमाडौं-दिल्ली नियमित उडान गर्ने

२५ मंसिर २०७७, बिहीबार १०:५९

मंसिर २५ , काठमाडौं | नेपाल एयरलाइन्सले काठमाडौँ-दिल्ली नियमित उडान गर्ने भएको छ | कोरोना भाइरसका कारण गत चैत देखि रोकीएको अन्तरदेशीय उडान पुनः सुचारु हुन् लागेको हो | 

नेपाल-भारत नियमित उडानका लागि दुई देश बीच ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ अनुमोदन गरिएको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ | नेपाल सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरी सहमतिका लागि भारत सरकारसँग प्रस्ताव गरेको थियो |

उक्त प्रस्तावलाई स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकिएको दूतावासले जनाएको छ | योसंगै नेपालबाट नपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका हुन् |

यी एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा एयरलाइन्सलाई नै दिइएको छ | अब नेपालबाट नेपाल एयरलाइन्सले दिल्ली र दिल्लीबाट एयर इन्डियाले काठमाडौँ उडान गर्ने छ |

उक्त उडान भरे र विमानमा बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिर्पोट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने मन्त्रिपरिषदको निर्णय छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु