मंसिर २६, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ५६ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया १६ पैसा तोकेको छ | त्यस्तै शुक्रबार एक युरोको खरिद दर १४२ रुपैंया २९ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया १ पैसा रहेको छ |