२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हङकङ उडानमा नेपाल एयरलाइन्सको नयाँ व्यवस्था

२०७७, २९ मंसिर सोमबार ०६:५१

मंसिर २९, काठमाडौँ | नेपाल एयरलाइन्सले हङकङ उडानको लागि ४८ घण्टाभित्रको पिसिआर रिपोर्ट चाहिने बताएको छ | यसअघि ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षण गरिएको पिसिआर नेगेटिभ रिपोर्ट पेश गरी हङकङ गएका यात्रुमा कोरोना पोजेटिभ देखिएपछि एयरलाइन्सले उक्त व्यवस्था लागु गरेको हो |

एयरलाइन्सले हङकङमा चारपटक प्रतिबन्ध खेप्नु परेको छ | पछिल्लो समय चौथोपटक दुई हप्ता प्रतिबन्ध लागेपछि एयरलाइन्सले उडानमा थप कडाइ गरेको हो | निजि प्रयोगशालाबाट गरिएको कोरोना परीक्षण विश्वनीय नभएको बन्दै हङकङ उडानका लागि सरकारी प्रयोगशालाबाट अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने व्यवस्था एयरलाइन्सले गरेको थियो | 

तर पछिल्लो समय सरकारी प्रयोगशालाबाटै कोरोना परिक्षण गरिएको नेगेटिभ रिपोर्ट लिएर हङकङ पुगेका यात्रुमा कोरोना पोजेटिभ देखिएपछि नेपालका प्रयोगशालामाथि नै प्रश्न उठेको थियो | चारपटक सम्म हङकङ उडानमा कारबाही भोगेको एयरलाइन्सले आफ्नो आर्थिक नोक्सानी भएको बताएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा