पुस १, काठमाडौं । नेपाल बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को मु्नाफाबाट १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद (करसहित) दिने प्रस्ताव गरेको हो ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।