१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रीराम सुगर मिलले भोलि देखि किसानकै खातामा पैसा भुक्तानी गर्ने

२ पुष २०७७, बिहीबार ०७:४२

पुस २,काठमाडौं । श्रीराम सुगर मिलले भोलिदेखि उखु किशानको बक्यौता रकम दिने भएको छ | प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले उद्योगले भुक्तानी रकम खातामा जम्मा गरिसकेको बताएका हुन् |

बिहिबार अध्यक्ष अग्रवालले किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम शुक्रबार देखि नै किसानको खातामा पठाउन थाल्ने बताए | किसानको भुक्तानी दिन बाँकी प्रमुख ५ उद्योगहरु मध्य श्रीराम सुगर मिलले सबै भन्दा बढी ३५ करोड रुपैयाँ दिन बाँकी रहेको छ । 

निरन्तरको घाटामा रहेको भनिएको उद्योगले अब सञ्चालन गर्न नसक्ने भन्दै केही समयअघि बन्द भएको घोषणा गरेको थियो | किशानहरु उद्योगीले बक्यौता रकम नदिएको भन्दै काठमाडौँमा आन्दोलन गरिरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु