पुस ६, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ४० पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया तोकेको छ | त्यस्तै सोमबार एक युरोको खरिद दर १४३ रुपैंया ९० पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया ६३ पैसा रहेको छ |