पुस ९, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ७३ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ३३ पैसा तोकेको छ | त्यस्तै बिहिबार एक युरोको खरिद दर १४३ रुपैंया ५७ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया ३० पैसा रहेको छ |