१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नागरिक लगानी कोषको हकप्रद निष्काशन गर्दै, कहाँबाट दिने आवेदन ?

१० पुष २०७७, शुक्रबार ०५:३३

पुस १०, काठमाडौं । नागरिक लगानी कोषले यहि पुष २८ गतेदेखि माघ १९ गतेसम्मको लागि एक कित्ता बराबर ०.८२८४ का दरले हकप्रद निष्काशन गर्ने भएको छ। हकप्रद निष्काशनको लागि पुस १४ गतेको लागि बुक क्लोज गर्ने निर्णय गरिएकाले पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र कोषको हकप्रद भर्न सक्ने छन्। 

पुष १३ गतेसम्म कायम इच्छुक सेयरधनीहरुले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड काठमाडौं, राष्ट्रिय बाणिज्य बैंकका तोकिएका शाखा, नागरिक लगानी कोषका तोकिएका कार्यालय, तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट कोषको हकप्रद भर्न सकिनेछ।  

कोषले १:०.८२८४ का दर (८२.८४) प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने छ । जस अनुसार कोषले एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गर्ने छ । हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ । 

कम्पनीले हकप्रद निष्काशनको लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु