पुस १२, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ३८ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ९८ पैसा तोकेको छ | त्यस्तै आइतबार एक युरोको खरिद दर १४२ रुपैंया ८५ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ५८ पैसा रहेको छ |