२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फ्री वाइफाइ वा असुरक्षित नेटवर्कबाट डिजिटल बैंकिङ प्रयोग नगर्न वाणिज्य बैंकको आग्रह

२०७७, १४ पुष मंगलवार ०७:०८

पुस १४, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले फ्री वाइफाइ वा असुरक्षित नेटवर्कबाट मोबाइल वा अनलाइन बैंकिङ सेवा प्रयोग नगर्न आग्रह गरेको छ। फ्री वाइफाइ वा असुरक्षित नेटवर्कको प्रयोगले जोखिम निम्तिने भन्दै बैंकले सुरक्षित नेटवर्कबाट मात्रै डिजिटल बैंकिङ सेवा उपयोग गर्न अनुरोध गरेको हो।

पछिल्लो समय पार्क, मन्दिर, प्रतीक्षालय, रेष्टुरेन्ट, सिनेमा हल वा अन्य भिडभाड धेरै हुने सार्वजनिक ठाउँहरुमा फ्री वाइफाइ सेवा उपलब्ध छन्। इएसपीहरुले स्थानीय सरकारसँग सहकार्य गरेर वा आफ्नो उपस्थिति देखाउन आइएसपीहरुले भिडभाड धेरै हुने सार्वजनिकस्थलहरुमा फ्री वाइफाइ सेवा उपलब्ध गराइरहेका छन्। यस्ता ठाउँहरुबाट पछिल्लो समय धेरै मानिसहरुले इन्टरनेटमा आफ्नो पहुँच पुर्‍याइरहेका छन्।

मोबाइल नेटवर्कको डेटा महँगो पर्ने भएर मानिसहरु सार्वजनिकस्थलमा पाइने फ्री वाइफाइ वा असुरक्षित नेटवर्क प्रयोग गरिरहेका भेटिन्छन्। सितैंका यस्ता असुरक्षित नेटवर्कबाट प्रयोगकर्ताको डिजिटल बैंकिङ डेटा चोरी वा ह्याक हुन सक्ने जोखिम पनि उत्तिकै रहने भन्दै बैंकले सचेत रहन आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते