पुस १४, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया १९ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ७९ पैसा तोकेको छ | त्यस्तै बुधबार एक युरोको खरिद दर १४३ रुपैंया ५६ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया २९ पैसा रहेको छ |