पुस १६, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ६० पैसा तोकेको छ | त्यस्तै बिहिबार एक युरोको खरिद दर १४३ रुपैंया ५४ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया २८ पैसा रहेको छ |