पुस १९, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११६ रुपैया ७० पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ३० पैसा तोकेको छ | त्यस्तै आइतबार एक युरोको खरिद दर १४२ रुपैंया ५४ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया २७ पैसा रहेको छ |
हेर्नुहोस आजको विनिमयदर :