२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना मापदण्ड नमान्ने एअरलाइन्सको उडानमा प्रतिबन्ध लगाउने प्राधिकरणको चेतावनी

२०७७, १९ पुष आईतवार १२:२४

पुस १९, काठमाडौँ | कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएका नियम तथा निर्देशन नमान्ने एअरलाइन्सको उडान रोक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण चेतावनी दिएको छ | विदेशबाट आउने र विदेश जाने यात्रुका लागि फाराम भर्नुपर्ने व्यवस्थालाई केही एअरलाइन्सले नमानेको भन्दै प्राधिकरणले चेतावनी दिएको हो |

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विदेशबाट आउने र विदेश जाने यात्रुका लागि  फाराम भर्नै पर्ने व्यवस्था गरेको छ | बेलायतबाट आउने र बेलायतलाई ट्रान्जिट बनाएर आउने यात्रु नबोक्न यसअघि निर्देशन दिएको  प्राधिकरणले जनाएको छ |

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई निर्देशन पालना भएको/नभएकोबारे निगरानी गर्ने समेत भनेको छ | उक्त निर्देशनको पालना नगर्ने एअरलाइन्सको उडानमा प्रतिबन्ध लगाउने  प्राधिकरणले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा