पुस २१, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११६ रुपैया ५४ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया १४ पैसा तोकेको छ | त्यस्तै सोमबार एक युरोको खरिद दर १४३ रुपैंया २७ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया १ पैसा रहेको छ |
हेर्नुहोस आजको विनिमयदर :