१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ २ मा निष्काशन हुने

२१ पुष २०७७, मंगलवार ०७:२३

पुस २१, काठमाडौँ | नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ २ बाट आउने भएको छ | बैंकले  प्रतिकित्ता एक सय रुपैयाँको दरले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सेयर निष्काशन गर्ने भएको हो |  कर्मचारीको लागि १ लाख ६० हजार र सामुहिक लगानी कोषलाई ४० कित्ता छुट्याईएको छ |

बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणले आवेदन दिन पाउने छन् | बैंकका अनुसार माघ मध्य सम्म आइपिओ बाडफाँड गर्ने तयारी भएको छ | बैंकले पुस १० गते नेपाल धितोपत्र बोर्डबाट आइपिओ निष्काशन अनुमति पाएको थियो |

पूर्वाधार क्षेत्रमा लगानी गर्ने उदेश्यले स्थापना भएको बैंकमा हालको चुक्ता पुँजी १२ अर्ब छ भने आईपीओ जारी पछि २० अर्ब पुग्नेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु