१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै : विश्व बैंक

२२ पुष २०७७, बुधबार ०८:०४

पुस २२, काठमाडौं । विश्व बैंकले नेपालको यो बर्षको आर्थिक वृद्धि ०.६ प्रतिशत हुने बताएको छ | बैंकले सन् २०२१ मा निकालेको विश्वव्यापी आर्थिक बृद्धिदरको रिपोर्ट अनुसार नेपालको आर्थिक बर्ष २०७७/७८ को आर्थिक वृद्धि ०.६ प्रतिशत हुने आकलन गरिएको हो |

गत आर्थिक बर्ष २०७६/७७ मा नेपालको आर्थिक ०.२ प्रतिशत मात्रै रहेको विश्व बैंकले जनाएको छ | सरकारले चालु आर्थिक बर्षमा ७ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ | विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपाल, मालदिभ्स, भुटान र श्रीलंका लगायत पर्यटनमा आश्रित देशहरुको अर्थतन्त्रमा असर परेकोले आर्थिक बृद्धि गिरावट आएको बैंकले जनाएको छ |

विश्व बैंकका अनुसार दक्षिण एसियाली देशमा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर ९ दशमलव ६ र भुटानको शून्य दशमलव ७ प्रतिशतले नकारात्मक हुनेछ | सन् २०२१ मा विश्वभरको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने बैंकको आकलन छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु