2026-06-18 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै : विश्व बैंक

2021-01-06

पुस २२, काठमाडौं । विश्व बैंकले नेपालको यो बर्षको आर्थिक वृद्धि ०.६ प्रतिशत हुने बताएको छ | बैंकले सन् २०२१ मा निकालेको विश्वव्यापी आर्थिक बृद्धिदरको रिपोर्ट अनुसार नेपालको आर्थिक बर्ष २०७७/७८ को आर्थिक वृद्धि ०.६ प्रतिशत हुने आकलन गरिएको हो |

गत आर्थिक बर्ष २०७६/७७ मा नेपालको आर्थिक ०.२ प्रतिशत मात्रै रहेको विश्व बैंकले जनाएको छ | सरकारले चालु आर्थिक बर्षमा ७ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ | विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपाल, मालदिभ्स, भुटान र श्रीलंका लगायत पर्यटनमा आश्रित देशहरुको अर्थतन्त्रमा असर परेकोले आर्थिक बृद्धि गिरावट आएको बैंकले जनाएको छ |

विश्व बैंकका अनुसार दक्षिण एसियाली देशमा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर ९ दशमलव ६ र भुटानको शून्य दशमलव ७ प्रतिशतले नकारात्मक हुनेछ | सन् २०२१ मा विश्वभरको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने बैंकको आकलन छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी