साउन २३, चितवन । पहाडी गाविस चण्डिभञ्याङलाई सडक सञ्जालमा जोड्न स्थानीयवासीले माग गरेका छन् । 

जिल्लाका ३६ गाविसमध्ये चण्डिभञ्याङ अझै सडक सुविधाबाट वञ्चित रहेको छ । नारायणगढ मुग्लिन सडकखण्डको जलबिरेबाट करिब १८ किलोमिटरको दुरीमा चण्डिभञ्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, चितवन । पहाडी गाविस चण्डिभञ्याङलाई सडक सञ्जालमा जोड्न स्थानीयवासीले माग गरेका छन् । 

जिल्लाका ३६ गाविसमध्ये चण्डिभञ्याङ अझै सडक सुविधाबाट वञ्चित रहेको छ । नारायणगढ मुग्लिन सडकखण्डको जलबिरेबाट करिब १८ किलोमिटरको दुरीमा चण्डिभञ्य"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चण्डिभञ्याङलाई सडक सञ्जालमा जोड्न माग

२३ श्रावण २०७३, आईतवार ०८:१०

साउन २३, चितवन । पहाडी गाविस चण्डिभञ्याङलाई सडक सञ्जालमा जोड्न स्थानीयवासीले माग गरेका छन् । 

जिल्लाका ३६ गाविसमध्ये चण्डिभञ्याङ अझै सडक सुविधाबाट वञ्चित रहेको छ । नारायणगढ मुग्लिन सडकखण्डको जलबिरेबाट करिब १८ किलोमिटरको दुरीमा चण्डिभञ्याङ गाविसको कार्यालय छ । स्थानीयवासी सडक नहुँदा घन्टौँ हिँडेर गाविस कार्यालय पुग्ने गरेका छन् । 

स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जिविसको पहलमा तीन किलोमिटर सडक निर्माण भएको बताउनुभयो । गत आवमा एकहजार २०० मिटर सडक निर्माण गर्ने गरी लोहनी कन्स्ट्रक्सनले रु ५० लाखमा ठेक्का लिएको थियो । गत असार मसान्तसम्म काम सक्नुपर्ने भएपनि कम्पनीले पहिरो परेको भन्दै काम स्थगित गरेको छ । 

“चार महिनाका लागि म्याद थप गरेर निर्माणको जिम्मा दिएका छौँ,” जिविसका योजना अधिकृत प्रकाश पौडेलले भन्नुभयो– ‘कात्तिकसम्ममा पनि काम सकेन भने रद्द गरेर हामी पुनः बोलपत्र आह्वान गर्छौँ ।” पर्यटकिय क्षेत्र लामो झरना हुँदै पहाड चढेर उक्त गाविसमा पुग्नुपर्छ । निर्माणाधिन सडक अग्लो पहाड छिचोलेर लैजानुपर्ने बाध्यता छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’