चैत २३, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट आफ्ना शेयर धनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।