२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्योति लाइफको शेयर नेप्सेमा सूचिकृत,पहिलो कारोबार मूल्य कति ?

२०७७, २४ चैत्र मंगलवार ११:०८

चैत २४, काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ । मंगलबार कम्पनीको २ करोड २० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचिकृत भएको हो । 

ज्योति लाईफ इन्स्योरेन्सले कम्पनीको शेयर नेप्सेमा दोस्रो बजारको कारोबार भोलि देखि शुरु हुने नेप्सेले जनाएको छ । कम्पनीको सुरुवाती मूल्य अर्थात पहिलो कारोबार मूल्य १२० रुपैयाँ २९ पैसादेखि ३६० रुपैयाँ ८७ पैसा रहेको छ। 

ज्योति लाईफ इन्स्योरेन्सले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत् ६६ लाख कित्ता साधारण शेयर सर्वसाधारणको लागि खुल्ला विक्री आव्हान गरेको थियो ।

१ करोड ५४ लाख कित्ता सेयर संस्थापक समूहको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने