२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१७ अंकले बढ्यो नेप्से,कुन कम्पनीको शेयर मूल्य बढ्यो ?

२०७७, ३० चैत्र सोमबार १०:०९

चैत ३०, काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्स)१७.२० अंकले बढेर २६९१.५५ को विन्दुमा रोकिएको छ । आज २ सय १६ कम्पनीको ८० हजार ९ सय ५९ पटकको शेयर कारोबार भएको छ । यसदिन १ करोड ३८ लाख २१ हजार ५ सय ७३ कित्ता शेयर कारोबार भएको छ ।

७ अर्ब ६ करोड १० लाख ८२ हजार ८ सय ५० रुपैंया बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कमाउनेमा एनआईसी एसिया लघुवित्त वित्तीय संस्था,महिला लघुवित्त वित्तीय संस्था,छ्यागडी हाइड्रोपावर,ज्योति लाइफ इन्सोरेन्स र सिन्धु विकास बैंक रहेका छन् ।  

संजेन जल विद्युत कम्पनी लिमिटेड,हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड,युनाइटेड मोदि हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनीले क्रमशः प्रतिकित्ता २१,६ ७,६,१७ रुपैंयाका दरले गुमाएका छन् ।आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये बैंकिङको १७.८१,डेभलपमेन्ट बैंकको ३९.३६ ,निर्जीवन विमा कम्पनीको १६३.७६ रुपैंयाले शेयर मूल्य बढेको छ भने,ट्रेडिङको ६९.६२,होटेलको ७५.१९,हाइड्रोपावरको ४२.६७ रुपैंयाले शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने