७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घट्यो सुनको मूल्य

१० बैशाख २०७८, शुक्रबार ०५:१७

वैशाख १०, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा प्रतितोला ५ सयले घटेर छापावाल सुनको मूल्य ९१ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहिबार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार २ सयमा कारोबार भएको थियो । मंगलबार ९० हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बुधबार १३ सयले बढेर ९२ हजारमा कारोबार भएको थियो । यस्तै बुधबार पनि प्रतितोला २ सयले बढेर ९२ हजार २ सयमा कारोबार भएको थियो । 

पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको भाउमा केहि गिरावट आएको हो । आज तेजाबी सुनको मूल्य ९१ हजार २ सयमा कारोबार भएको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । 

बिहिबार १३ सय ३५ मा कारोबार भएको पचाँदी आज १५ रुपैंयाले घटेर १३ सय २० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे