१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मारुती ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी

२० बैशाख २०७८, सोमबार ०५:५६

वैशाख २०, काठमाडौं । ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी मारुती सिमेन्ट बनेको छ । यसअघि ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले हाल ५३ र ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन थालेको हो । 


कम्पनीले सो अवसरमा आफ्ना ग्राहकप्रति आभार व्यक्त गरेको छ । जसका कारण अहिले मारुती सिमेन्ट विश्वसनीय ब्रान्डको रूपमा स्थापित भइसकेको छ ।  आगामी दिनमा गुणस्तरलाई थप मजबुत बनाउने प्रण कम्पनीले गरेको छ । 

कम्पनीले हाल उदयपुरमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मन प्रविधिबाट  अन्तर्राष्ट्रिय स्तरको ओपीसी मारुती सिमेन्ट उत्पादन गरिरहेको कम्पनीका ब्रान्ड मार्केटिङ प्रमुख राजु श्रेष्ठले बताए । 

नेपालमा ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हो । आम उपभोक्ता, कनट्रयाक्टर तथा इन्जिनियरहरूको सहयोगबाट कम्पनीले सो कार्य गर्न सफल भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह