२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक १८ अंकले घट्यो, सबै समूह राताम्मे

२०७८, २६ बैशाख आईतवार ०९:५५

वैशाख २६, काठमाडौं । आज शेयर बजार परिसूचक नेप्से १८ दशमलव ५६ अंकले घटेर २ हजार ६१८ दशमलव ५६ अंकको विन्दुमा कायम भएको छ । आज सबै उपसूचक रात्तामे भएका छन् । आज ६ अर्ब १४ करोड ८९ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज २ सय १९ वटा कम्पनीको शेयर कारोबार भएको छ ।

एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २८ करोड ८६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । कुमारी बैंकको २८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य २ दशमलव २४ प्रतिशतले बढेको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको २४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कमपनीको शेयर मुल्य ५५ रुपैयाँले घटेको छ । हाइड्रो यलेक्टीसिटि एण्ड इन्भेष्टमेन्टको २३ करोड ९४ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य १५ रुपैयाँले घटेको छ ।

आज शेयर बजार घटेपनि ४३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा धेरै समता लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रुरु हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने