२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मूल्य बढेको बढ्यै, मंगलबार कतिमा हुँदैछ कारोबार ?

२८ बैशाख २०७८, मंगलवार ०६:२०

वैशाख २८, काठमाडौँ । सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँ बढेको छ। योसँगै सुन तोलाको ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको भाउ तोलाको दुई सय रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेकोले त्यसको प्रभाव स्थानीय बजारमा परेको छ। मंगलबार चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदी तोलाको १५ रुपैयाँ घटेर १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १८३५ .९४ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २७ .३५ डलरमा कारोबार भइरहेको छ । सोमबार  सुन प्रतिऔंस १८३३ .७९ डलर र चाँदी  प्रतिऔंस २७.७१ डलरमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा