२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन् तीन गाउँपालिका जहाँ अझै वाणिज्य बैंक पुग्न सकेनन्

२०७८, २ जेष्ठ आईतवार ०६:३५

जेठ २, काठमाडौँ ।  सबै स्थानीय तहका केन्द्रमा वाणिज्य बैंकको शाखा पुर्याउने नेपाल राष्ट्र बैंकको समय सकिएको ४ वर्ष बित्नै लाग्दा समेत पूरा हुन सकेको छैन । सरकारले स्थानीय तहको संख्या निर्धारण गरेपछि सबै स्थानीय तहमा शाखा पुर्याउन राष्ट्र बैंकले लक्ष्य लिएको थियो ।

२०७४ असारभित्र यो लक्ष्य पूरा गर्न निर्देशन दिए पनि अहिलेसम्म पनि सो लक्ष्य पूरा हुन नसकेको हो । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । 

रुबीभ्यालीमा बै‌क अफ काठमाण्डू, जुनीचाँदेमा कृषि विकास बैंक र काँडा गाउँपालिकामा एभरेष्ट बैंकले शाखा खोल्ने जिम्मा पाएका छन् । बै‌कहरु शाखा खोल्न तयारी अवस्थामा रहे पनि भौतिक पूर्वाधार, सूचना तथा सञ्चार र सूरक्षा प्रबन्धका कारण अझै लक्ष्य पूरा हुन नसकेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने