२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नबिल आइ कार्डको निवेदन वेबसाइटबाटै दिन मिल्ने, कार्ड नजिकको शाखाबाट लिन सकिने

२०७८, ३ जेष्ठ सोमबार ०६:४४

जेठ ३, काठमाडौं । नबिल बैंकले वेबसाइटमार्फत् नबिल आइ कार्डका लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ। यो सुविधामार्फत बैंकमा खाता भएका ग्राहकले वेबसाइटमा नबिल आइ कार्ड सेक्सनमा 'अप्लाइ नाउ' विकल्प छानेर निवेदन दिन सक्नेछन्।

ग्राहकले निवेदन दिएपछि बैंकको कुनै पनि शाखाबाट कार्ड लिन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कार्डमा सोधिने प्रश्नहरु वेबसाइटको समान खण्डमा रहेको बैंकले जनाएको छ। बैंकका अनुसार थप जानकारीका लाग ग्राहक सेवा केन्द्र ०१ ५९७००१५ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने