२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निषेधाज्ञा अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न बैंकर्स संघको आग्रह

२०७८, ३ जेष्ठ सोमबार ०६:४७

जेठ ३, काठमाडौं । निषेधाज्ञा अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न बैंकर्स संघले आग्रह गरेको छ । संघले हिजो एक विज्ञप्ति जारी गदै निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने जानकारी दिएको छ ।

उक्त विज्ञप्तिमा निषेधाज्ञा अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न कुनै परिस्थितिवस इमेल गर्न नसकिएको अबस्थामा निषेधाज्ञा सकिएको ७ दिन सम्म मुद्दती नवीकरण गर्न सकिने र बैंकको वेभसाइट सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएकोले सोहीबाट आफना समस्याहरु समाधान गर्न र कल सेन्टर सेवा उपलब्ध गराएर सेवा दिन उल्लेख गरिएको छ ।

त्यसैगरी उक्त विज्ञप्तिमा सकेसम्म नगद कारोवार कम गर्न एवं रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानी हरु लगायतका कार्यहरु अनलाइनबाटै गर्न आग्रह गरेको छ । हाल उपत्यका लगायत देशका धेरै ठाउँमा कोरोना संक्रमणको दोस्रो लहर उच्च भएकाले निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने