१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुन तोलामा ४ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

६ जेष्ठ २०७८, बिहीबार ०६:२१

जेठ ६, काठमाडौं। निषेधाज्ञाका कारण बजार बन्द रहेर कारोबार ठप्प भएका बेला पनि सुनको मूल्यमा बढोत्तरी भएको छ। बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको कारोबार  मूल्य प्रतितोला ९३ हजार  ७ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार १ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ भएको थियो। 

चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ भएको महासंघले जनाएको छ। बुधबार १० रुपैयाँ बढ्दा प्रतितोला १३ सय ७० रुपैयाँ भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन। बिहीबार सुन प्रतिऔंस १८७५.५२ डलर र चाँदी  प्रतिऔंस २७.७७ डलरमा कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह