१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नागरिक बचतपत्र भोलिबाट निष्कासन हुँदै, ब्याज ६/६ महिनामा कति पाइन्छ व्याज ?

१० जेष्ठ २०७८, सोमबार ०६:५७

जेठ १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र २०८३ निष्कासन गर्ने भएको छ। सरकारका लागि आन्तरिक ऋण उठाइदिन राष्ट्र बैंकले २ अर्बको बचतपत्र जारी गर्न लागेको हो।

२ अर्ब रुपैयाँको बचतपत्रको अवधि ५ वर्षको हुने छ। बचतपत्र कम्तिमा १० हजार रुपैयाँको खरिद गर्नुपर्ने हुन्छ। राष्ट्र बैंकले केही दिनमा फेरि अर्को २ अर्बको बचतपत्र जारी गर्ने छ। बचतपत्रको ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ। आवेदन असार १ गतेसम्म दिन सकिने छ। सरकारले सोमबारबाट चालु वर्षको तेस्रो चौमासिक तालिका अनुसार आन्तरिक ऋण उठाउन सुरु गरेको छ।

सरकारले डेढ महिनामा एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सरकारले चालु वर्ष २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। यसमध्ये एक खर्ब १३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ। अब कुल लक्ष्यको ४९.८ प्रतिशत उठाउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह