२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन् जेठ १५ देखि नै लागू भएका करछुट र सहुलियत सम्बन्धि नयाँ ब्यबस्था

२०७८, १८ जेष्ठ मंगलवार ०६:३८

जेठ १८, काठमाडौं । आर्थिक अध्यादेशले दिएको कर छुटको सुविधा प्रयोग गर्न आन्तरिक राजस्व विभागले आग्रह गरेको छ। विभागले कर कार्यालयमा गई सुविधा उपयोग गर्न भनेको हो ।

आर्थिक अध्यादेश, २०७८ को दफा २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र  ३३ ले कर छुट तथा सहुलियत सम्बन्धी विशेष व्यवस्था गरेको छ। आर्थिक अध्यादेश, २०७८ बाट प्रदान गरिएका कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जेठ १५ गते देखि लागू हुनेछ। 

कर छुट तथा सहुलियत सम्बन्धी विस्तृत विवरण आन्तरिक विभागले सार्वजनिक गरिसकेको छ। यस सम्बन्धी थप जानकारीको लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयहरुमा सम्पर्क गरी सहुलियतको अधिकतम उपभोग गर्न आग्रह गरेको छ।

सरकारले विविध शीर्षकमा कर छुटको सुविधा दिएको छ। विभागले तोकेको कर चित्त नबुझाई मुद्दामा गएका व्याक्ति तथा संस्थाले मुद्दा फिर्ता लिएमा ५० प्रतिशत कर छुट हुने व्यवस्था गरेको छ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने