२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन देशमा अब हरेक साता चार एयरलाइन्सले उडान गर्ने (तालिका सहित)

२०७८, १८ जेष्ठ मंगलवार १५:५१

जेठ १८, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले जुन महिनाभरीको अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार अब बिभिन्न ४ एयरलाइन्सले बार अनुसार उडान भर्नेछन् ।

उडान अनुमति पाउने एयरलाइन्सहरुमा नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनी रहेका छन् । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको हो ।

सार्वजनिक तालिकाअनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडान गर्नेछन् । 

तालिका अनुसार टर्कीका लागि ३ जुनदेखि हरेक बिहिबार सातामा एक/एक उडानको अनुमति दिइएको छ । त्यस्तै हरेक सोमबार नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्ली उडान गर्नेछ । दुबै एयरलाइन्सले ७ जुनबाट उडान थाल्न सक्नेछन् । 

त्यस्तै नेपाल एयरलाइन्स र भारतीय वायुसेवा एयर इण्डियाको जहाजले नियमित नयाँ दिल्लीको उडान गर्नेछ । 

तल हेर्नुहोस् प्राधिकरणको सूचना 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो