प्रज्वल पौडेल, साउन २८, रामेछाप । रामेछापमा निजी आवास पुननिर्माणको लागि अनुदान रकमको पहिलो किस्ता आइपुगेको छ । पहिलो किस्तामा ५० हजार दिने सरकारको निर्णय अनुसार जिल्लामा भूकम्पले पूर्णरूपमा क्षति भएका ४१ हज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल, साउन २८, रामेछाप । रामेछापमा निजी आवास पुननिर्माणको लागि अनुदान रकमको पहिलो किस्ता आइपुगेको छ । पहिलो किस्तामा ५० हजार दिने सरकारको निर्णय अनुसार जिल्लामा भूकम्पले पूर्णरूपमा क्षति भएका ४१ हज"/>
२०८२, २३ फाल्गुन शनिबार
अर्थ/विकास

रामेछापमा पुननिर्माणको लागि २ अर्ब ७ करोड भन्दा बढी निकासा

२०७३, २८ श्रावण शुक्रबार ११:१९

प्रज्वल पौडेल, साउन २८, रामेछाप । रामेछापमा निजी आवास पुननिर्माणको लागि अनुदान रकमको पहिलो किस्ता आइपुगेको छ । पहिलो किस्तामा ५० हजार दिने सरकारको निर्णय अनुसार जिल्लामा भूकम्पले पूर्णरूपमा क्षति भएका ४१ हजार ४ सय ३३ घरधुरीका लागि २ अर्ब ७ करोड १६ लाख ५० हजार जिल्लामा आईपुगेको कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापले जनाएको छ ।

जिल्लामा भूकम्पबाट अति प्रभाबित घरधुरीको संख्या ४२ हजार ५ सय ३७ भएपनि गत बर्ष नै अति प्रभाबित १ हजार १ सय ४ घरधुरीलाई अनुदान बापतको पहिलो किस्ता बितरण भईसकेको छ । अहिले आएको रकम ४५ दिन भित्रमा बितरण गरिसक्नु पर्ने छ । यो रकम जिल्ला को भुजि गाबिसबाट दिन सुरु गरिने कोलेनिका रामेछापले जनाएको छ ।

पिडीतले बैंकमा खोलेको खातामा रकम जम्मा हुनेछ । भूकम्प पिडितले आफू पिडित हो भनि जिल्ला बिकास समितिमा पेश गरेको प्रमाणका आधारमा जिबिसले कोलेनिकामा सिफारिस गरेपछि मात्रै रकम भूक्तानी हुने कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापका प्रमुख मधु पोेख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता