२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, यसरी थाहा पाउनुहोस् नतिजा

२०७८, २३ असार बुधबार ०४:५०

असार २३, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट गरिएको छ । आइपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आइपीओ बाँडफाँट भएको हो । 

माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । जसमा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर पाएका छन भने ५ जनालाई ११ कित्ताका दरले सेयर परेको छ । 

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारी र ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको थियो । बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरेको थियो ।

२० लाख ८७ हजार ३१७ जनाको अवोदन परेकोमा ६९ हजार ९ जनाको आवेदन रद्द भएको छ । योग्य लगानीकर्ता २० लाख १८ हजार ३०८ जना रहेका छन् ।

आईपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, मेरोसेयरजीवन विकास लघुवित्तको वेबसाइट वा सिडिएससीको आइपीओ रिजल्ट हेर्ने वेबसाइटपनि थाहा पाउन सकिनछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा