साउन ३०, बागलुङ । जिल्ला प्रशासन कार्यालयले गत आवमा साधारण सेवातर्फ दर्ता भएका ६ हजार ७७४ राहदानीबाट रु दुई करोड ९८ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । 

दू्रत सेवा प्रयोगकर्ताले भने जिल्लाबाट सिफारिस लिई राजस्व राहदानी विभागमै बुझाउने ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, बागलुङ । जिल्ला प्रशासन कार्यालयले गत आवमा साधारण सेवातर्फ दर्ता भएका ६ हजार ७७४ राहदानीबाट रु दुई करोड ९८ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । 

दू्रत सेवा प्रयोगकर्ताले भने जिल्लाबाट सिफारिस लिई राजस्व राहदानी विभागमै बुझाउने ग"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राहदानीबाट तीन करोड राजस्व सङ्कलन

३० श्रावण २०७३, आईतवार ०९:४२

साउन ३०, बागलुङ । जिल्ला प्रशासन कार्यालयले गत आवमा साधारण सेवातर्फ दर्ता भएका ६ हजार ७७४ राहदानीबाट रु दुई करोड ९८ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । 

दू्रत सेवा प्रयोगकर्ताले भने जिल्लाबाट सिफारिस लिई राजस्व राहदानी विभागमै बुझाउने गरेका छन् । गत वर्ष दू्र्रत सेवाका लागि तीन हजार ५६० जनालाई राहदानीका लागि सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिनुभयो । 

अघिल्लो आवमा दू्र्रत सेवाका लागि आठ हजार ६०७ राहदानी सिफारिस भएका थिए भने साधारणतर्फ ६ हजार ९५४ राहदानी जिल्लामै दर्ता भएका थिए । दू्र्रत सेवा प्रयोग गर्ने सेवाग्राहीले रु १० हजार तिरेर केन्द्रबाटै हप्तादिन भित्रमा राहदानी लिने गरेका छन् भने साधारण सेवा लिनले भने रु पाँच हजार तिरेर ४५ दिनभित्र जिल्लाबाटै राहदानी पाउने गरेका छन् । 

अघिल्लो आवमा जिल्ला प्रशासन कार्यालयबाट ६ हजार ५०० राहदानी वितरण गरिएको थियो । यस्तै बुर्तिवाङमा रहेको एकीकृत सेवा केन्द्रबाट २०७१ साल फागुनबाट राहदानी सेवा दिन थालिएको छ । जिल्लाबाट ४० हजार बढी सर्वसाधारण अध्ययन र रोजगारीका लागि विदेश गएको तथ्याङ्क छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला