गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुममा वितेको आर्थीक वर्षमा १०४ ओटा व्यक्तिगत फर्म र एउटा प्रालि सहित १०५ ओटा नयाँ उद्योगहरु दर्ता भएका छन् । घरेलु उद्योग ३ ओटा र साना उद्योग १०२ ओटा गरी कुल १०५ ओटा उद्योग दर्ता भएका हुन् । 

जसमा उत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुममा वितेको आर्थीक वर्षमा १०४ ओटा व्यक्तिगत फर्म र एउटा प्रालि सहित १०५ ओटा नयाँ उद्योगहरु दर्ता भएका छन् । घरेलु उद्योग ३ ओटा र साना उद्योग १०२ ओटा गरी कुल १०५ ओटा उद्योग दर्ता भएका हुन् । 

जसमा उत"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुकुममा उद्योग दर्ता हुने क्रम बढ्यो

२०७३, ३२ श्रावण मंगलवार १३:००

गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुममा वितेको आर्थीक वर्षमा १०४ ओटा व्यक्तिगत फर्म र एउटा प्रालि सहित १०५ ओटा नयाँ उद्योगहरु दर्ता भएका छन् । घरेलु उद्योग ३ ओटा र साना उद्योग १०२ ओटा गरी कुल १०५ ओटा उद्योग दर्ता भएका हुन् । 

जसमा उत्पादन मुलक ११ ओटा, कृषि तथा वन जन्य ५४ ओटा र सेवामुलक ४० ओटा रहेका छन् । आर्थीक वर्ष २०७१÷०७२ को तुलनामा वितेको आर्थीक वर्ष २०७२÷०७३ मा २० ओटा बढी उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति रुकुमले जनाएको छ । 

समितिका अनुसार ०७१÷०७२ मा जिल्लामा ८५ ओटा उद्योग दर्ता भएका थिए । गतवर्ष दर्ता भएका उद्योगबाट १६५ महिला र १८२ पुरुषले रोजगारी पाएका छन् । उद्योग दर्ताबाट ५ लाख २१ हजार २ सय ४४ रुपैंया राजश्व संकलन भएको उद्योग अधिकृत कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । 

यसैविच गत वर्ष २६५ ओटा विभिन्न व्यापारिक पसलहरु दर्ता भएका छन् । जसबाट ४० जना महिला र १८५ जना पुरुषले रोजगारी पाएका छन भने १० लाख ५० हजार ७ सय ४० रुपैंया राजश्व संकलन भएको छ । 

कानुनी रुपमा व्यवशाय दर्ता गर्नुपर्छ भन्ने चेतनाको विकास भएका कारण जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको उद्योग अधिकृत आचार्यले बताउनुभयो । विभिन्न सेवा सुविधा पाउन सजिलो हुने र बिदेशबाट फर्केका युवाहरु व्यवशायतर्फ आकर्षित बनेका कारणपनि उद्योगहरु थपिएको उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता