ओमप्रकाश गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सिसहनियाँमा पुन आर्को दुग्ध डेरी सञ्चालनमा आएको छ । 

सिसहनिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ओमप्रकाश गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सिसहनियाँमा पुन आर्को दुग्ध डेरी सञ्चालनमा आएको छ । 

सिसहनिय"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउखुरीको सिसहनियाँमा अर्को दुग्ध डेरी सञ्चलनमा

२०७३, १ भाद्र बुधबार ११:२८

ओमप्रकाश गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सिसहनियाँमा पुन आर्को दुग्ध डेरी सञ्चालनमा आएको छ । 

सिसहनियाँ ५ कालापानी निवासी मनिराम चौधरीले मनिराम दुग्ध डेरी सञ्चालनमा ल्याउनु भएको हो । किसानहरुको समस्या र माग बमोजिम आफुले डेरी सञ्चालनमा ल्याएको सञ्चालक चौधरीले बताउनु भयो । 

यसै बीच डेरीको त्रुधवार एक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ । पशु सेवा केन्द्र लालमटियाका पशु सेवा प्राविधिक राजविक्रम चौधरी र सञ्चारकर्मी ओमप्रकाश गुप्ताले संयुक्त रुपमा रिवन काटेर डेरीको उद्घाटन गर्नु भएको हो । 

डेरीमा दुध, दहि, घ्यु, पनिर र दुधबाट बन्ने सम्पुर्ण आइटमहरु पाइने सञ्चालक चौधरीले बताउनु भयो । साथै डेरीले सिसहनियाँ गाविस सहित छमेकी गाविसबाट समेत दुध संकलन गर्ने र सम्बन्धित ठाउँमा पु¥याउने लक्ष्य रहेको बताइएको छ । 

हाल सिसहनियाँ गाविसमा मात्रै अव यो सँगै ४ ओटा डेरी सञ्चालनमा आएका छन् ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता