नन्दराम जैशी | भदौ ७, जुम्ला | कालिकोट जिल्लाको चिल्खायाँ गाविस खल्लागाढमा निर्माणाधिन पक्की पुल निर्माणको कार्य अलपत्र परेको छ । 

पुल निर्माण कार्य अलपत्र परेपछि सडक अवरुद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ ७, जुम्ला | कालिकोट जिल्लाको चिल्खायाँ गाविस खल्लागाढमा निर्माणाधिन पक्की पुल निर्माणको कार्य अलपत्र परेको छ । 

पुल निर्माण कार्य अलपत्र परेपछि सडक अवरुद"/>

२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पक्की पुल निर्माण कार्य अलपत्र

२०७३, ७ भाद्र मंगलवार ०५:२६

नन्दराम जैशी | भदौ ७, जुम्ला | कालिकोट जिल्लाको चिल्खायाँ गाविस खल्लागाढमा निर्माणाधिन पक्की पुल निर्माणको कार्य अलपत्र परेको छ । 

पुल निर्माण कार्य अलपत्र परेपछि सडक अवरुद्ध हुनुका साथै सवारी संचालन तथा यात्रुहरुलाइ असहज भएको छ । २०६९ सालमा राजेन्द्र निर्माण सेवासंग पुल निर्माणका लागि सम्झौता भइ काम शुरु भएपनि अत्यधिक बर्षा तथा हिउदे सिजनको बाहानामा ठेकेदारले समयमै काम नगर्दा निर्माण कार्य अलपत्र परेको हो ।

डिभिजन सडक कार्यालय जुम्लाका अनुसार ४ करोडको लागतमा बन्ने पुल घटिघटाउमा ठेकेदार बरमजंग बमको अक्तीयारनामामा ३ करोडमा पुल निर्माण हुने जनाइएको छ । यदि पुल निर्माण भएमा जुम्ला र मुगुबासिलाइ सहज हुने छ । यता पुल निर्माणमा सहभागि कामदारले करीब २४ लाख बराबर काम गरेको तर रकम नपाएको गुनासो गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि