भदौ ८, जुम्ला | जुम्लामा पहिलो पटक स्याउ गे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, जुम्ला | जुम्लामा पहिलो पटक स्याउ गे"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा पहिलो पटक स्याउ गे्रडिङ्ग मेसिन संचालनमा

२०७३, ८ भाद्र बुधबार ०१:१६


भदौ ८, जुम्ला | जुम्लामा पहिलो पटक स्याउ गे्रडिङ्ग मेसिन स्थापनाभई संचालनमा आएको छ । जुम्ला चन्दननाथ नगरपालिका ६ कालेखोलीमा रहेको स्याउ गे्रडिङ्ग मेसिन मंगलबारबाट औपचारीक रुपमा संचालनमा आएको हो ।

एक अपौचारकि कार्यक्रमका बिच आज प्रमुख जिल्ला अधिकारी रुद्धप्रसाद पण्डितले स्याउका दाना गे्रडिङ्ग मेसिनमा हालेर मेसिन उद्घाटन गर्नुभएको थियो । स्याउ गे्रडिङ्ग मेसिन संचालनमा आएपछि जुम्लाका स्याउ किसान तथा व्यापारीलाई स्याउको गे्रड छुट्याई स्याउ विक्री वितरण गर्न सहज हुने भएको छ ।

जिल्लामै मेसिन स्थापना भइ सञ्चालन भएपछि स्याउ किसान तथा ब्यापारी पनि खुसि भएका छन् । आर्थिक वर्ष २०६९÷७० मा फलफुल विकास निर्देशनालय किर्तिपुरको ७५ प्रतिशत अनुदानमा स्थापना गरीएको स्याउ गे्रडिङ्ग मेसिन लामो समयपछि यो वर्षवाट सञ्चालनमा आएको हो । जिल्ला सहकारी सघं जुम्लाका अध्यक्ष पदम बहादुर महतका अनुसार निर्देशानालयको ७५ प्रतिशत अनुदान र सहकारीको ६८ लाखको लागतमा स्याउ गे्रडिङ्ग मेसिन स्थापना गरी संचालनमा ल्याइएको छ ।

उक्त मेसिनले प्रति घण्टा २ टन स्याउको गे्रडिङ्ग गर्ने अध्यक्ष महतले बताए । मेसिनले स्याउलाई धुने, सुकाउने, पुच्ने र वाक्सिङ गर्नुका साथै ६ वटा विधिबाट गे्रडिङ्ग गर्ने सिस्टम रहेको जनाइएको छ । यसैबिच स्याउलाई गे्रडिङ्ग गरी बिक्रिवितरण गर्न चाहाने किसानलाई गे्रडिङ्ग मेसिनमा स्याउ ल्याउन समेत आग्रह गरीएको छ । स्याउ गे्रडिङ्गका लागि प्रति के.जी २ रुपैया ४ पैशा शुल्क निर्धारण गरीएको छ ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता